शब्दकोश प्रविष्टि

प्रक्षेपक

वि.

वि. कुनै मूल रचनामा पछिबाट केही थप्ने; घुसाउने (व्यक्ति); प्रक्षेप्ता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036115
मुद्रित पृष्ठ
812