शब्दकोश प्रविष्टि
प्रक्रमभङ्ग
ना.वि.
कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया ।
साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष । वि.
सिलसिला नमिलेको; लथालिङ्ग भएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036108- मुद्रित पृष्ठ
- 812