शब्दकोश प्रविष्टि

प्रकृतिस्थ

वि.

वि. प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने; प्राकृतिक; स्वाभाविक; नैसर्गिक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036098
मुद्रित पृष्ठ
812