शब्दकोश प्रविष्टि

प्रकृतिविज्ञान

ना.
  1. प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान ।

  2. सामाजिक विज्ञानका विपरीत प्राकृतिक (विशुद्ध) विज्ञान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036095
मुद्रित पृष्ठ
812