शब्दकोश प्रविष्टि

प्रकाश्य

वि.
  1. प्रकाशित गर्न योग्य; प्रकाशन–योग्य ।

  2. गोप्य नरहेको; उदाङ्गो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036077
मुद्रित पृष्ठ
811