शब्दकोश प्रविष्टि

प्रकाश स्तम्भ

ना.

ना. [सं.] सवारीसाधनको आवागमन तथा बटुवालाई हिँड्न सजिलो होस् भन्ने हेतुले सार्वजनिक स्थलमा गाडिएको, बत्तिसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036073
मुद्रित पृष्ठ
811