शब्दकोश प्रविष्टि
प्रकाशन
ना.सर्व
बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम ।
गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम ।
पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ ।
कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि ।
सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036066- मुद्रित पृष्ठ
- 811