शब्दकोश प्रविष्टि
प्रकल्पना
ना.
ना. [सं.] अनुपस्थित वस्तुहरूको आदर्श पुनरुपस्थापनलाई पूर्ण बनाउने गरी आन्तरिक विम्बहरूलाई एकत्रित, सम्बद्ध र सगृहीत पार्ने प्रक्रिया; काव्यको आभूषण मात्र बन्ने विलक्षण र चमत्कारी तर असम्बद्ध र सम्बद्ध अनुभूतिहरूको संश्लेषणको सामर्थ्य नभएको दोस्रो तहको कल्पना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036054- मुद्रित पृष्ठ
- 811