शब्दकोश प्रविष्टि

प्युठान

ना.

ना. [सं. पीठस्थान] राप्ती अञ्चलअन्तर्गत पर्ने र गुल्मी तथा सल्यान जिल्लाको बिचमा पर्ने एक जिल्ला ।

व्युत्पत्ति

[सं. पीठस्थान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036034
मुद्रित पृष्ठ
810