शब्दकोश प्रविष्टि
प्याजी
वि.ना.
सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको । ना.
प्याजबाट बनेको पकोडा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036003- मुद्रित पृष्ठ
- 809
शब्दकोश प्रविष्टि
सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको । ना.
प्याजबाट बनेको पकोडा ।
npbs2075-10-036003