शब्दकोश प्रविष्टि

प्याज

ना.

ना. [फा.] तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने) पत्रैपत्रबाट बनेको कन्द; आयुर्वेदमा अग्निवर्द्धक, वीर्यवर्द्धक, रुचिकारक, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036002
मुद्रित पृष्ठ
809