शब्दकोश प्रविष्टि

प्याक्क

क्रि.वि.वि.
  1. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी ।

  2. मर्दा मुख बाउने गरी ।

  3. एकाएक उघ्रिने गरी ।

  4. सोचविचार नगरी त्यसै बोलेर; प्याच्च । वि.

  5. हलुङ किसिमले प्रहार गरिएको ।

  6. उघ्रिएको ।

  7. असावधानीपूर्वक भनिएको ।

व्युत्पत्ति

[अ.मू. प्याक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035995
मुद्रित पृष्ठ
809