शब्दकोश प्रविष्टि
प्याकेट
ना.
ना. [अङ्.] भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेह्रेको, बाँधेको वा सिएको पोको; सानोतिनो पोको; चुरोट, सलाई आदिको बट्टा ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035994- मुद्रित पृष्ठ
- 809