शब्दकोश प्रविष्टि

पौरुष

वि.ना.
  1. पुरुषसम्बन्धी; पुरुषको । ना.

  2. पुरुषको भाव वा अवस्था; पुरुषत्व ।

  3. सामान्य रूपले पुरुषमा हुने विशेषता तथा गुण; पुरुषार्थ; पौरख; पराक्रम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035961
मुद्रित पृष्ठ
808