शब्दकोश प्रविष्टि

पोष्य

वि.
  1. पोषण गर्नुपर्ने; पोषण गर्न योग्य; पोषण गर्न लायक ।

  2. पोस्न सकिने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035883
मुद्रित पृष्ठ
807