शब्दकोश प्रविष्टि
पोषक
वि.ना.
पालनपोषण गर्ने; मोटो, बलियो बनाउने; पुष्ट बनाउने ।
सहायता पुर्याउने; सहायक । ना.
आफूमा आश्रित जीवलाई पोसिलो पदार्थ प्रदान गर्ने प्राणी वा वनस्पति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035877- मुद्रित पृष्ठ
- 807