शब्दकोश प्रविष्टि

पोला२

ना.
  1. माहुरी, अरिँगाल आदिको बथान ।

  2. माहुरी आदिको गोलो वा गुँड ।

व्युत्पत्ति

[पोलो+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035857
मुद्रित पृष्ठ
806