शब्दकोश प्रविष्टि
पोल२
ना.
ना. [सं. पल] धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण ।
व्युत्पत्ति
[सं. पल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035853- मुद्रित पृष्ठ
- 806
शब्दकोश प्रविष्टि
ना. [सं. पल] धार्नीका नापको सबैभन्दा तलको तौल; एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण ।
[सं. पल]
npbs2075-10-035853