शब्दकोश प्रविष्टि

पोथी२

ना.वि.
  1. पशु वा पक्षीका स्त्री– जाति; स्त्री पशु–पक्षी ।

  2. स्त्री–जाति । वि.

  3. माता हुने जातकी ।

  4. फल लाग्ने जातको (काफल, ओखर, मेवा आदि) ।

व्युत्पत्ति

[सं. पोत स्त्री > प्रा. पोअत्थी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035832
मुद्रित पृष्ठ
806