शब्दकोश प्रविष्टि
पोतेलो
ना.
ना. नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहँलो झुप्पामा फुल्ने, पाकेपछि कालो फल लाग्ने एक प्रकारको सदाबहार वृक्षविशेष । (आयुर्वेदमा यसको फल चर्मरोगलाई नाश गर्ने मानिएको छ) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035828- मुद्रित पृष्ठ
- 806