शब्दकोश प्रविष्टि
पोत बिर्ता
ना.
ना. [पोत+बिर्ता] बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी दिइएको एक प्रकारको बिर्ता; आंशिक पोत तिर्नुपर्ने बिर्ता जग्गा; पोताबिर्ता ।
व्युत्पत्ति
[पोत+बिर्ता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035809- मुद्रित पृष्ठ
- 805