शब्दकोश प्रविष्टि
पोत२
ना.
ना. [फा. पोत] जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर; जग्गाको कर; तिरो; कुत ।
व्युत्पत्ति
[फा. पोत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035807- मुद्रित पृष्ठ
- 805
शब्दकोश प्रविष्टि
ना. [फा. पोत] जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर; जग्गाको कर; तिरो; कुत ।
[फा. पोत]
npbs2075-10-035807