शब्दकोश प्रविष्टि

पोटे धारो

ना.

ना. बाटामा आवतजावत गर्ने बटुवाहरूले पानी खाऊन् भनी बनाइएको टुटीधारो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035800
मुद्रित पृष्ठ
805