शब्दकोश प्रविष्टि

पोटे देउता

ना.

ना. ढुङ्गेधारो, टुटीधारो आदिका मन्दिरमा स्थापना गरिने देवताको मूर्ति । (यो प्रायः राजा भगीरथको मूर्तिहुन्छ) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035799
मुद्रित पृष्ठ
805