शब्दकोश प्रविष्टि
पोगटो
ना.
ना. [पगटो] भित्र खाली भएर वा सुकेर स्याप्प परेको धान; भित्र चामल नभएको सेप्रो धान; फोस्रो धान; पगटो ।
व्युत्पत्ति
[पगटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035776- मुद्रित पृष्ठ
- 805
शब्दकोश प्रविष्टि
ना. [पगटो] भित्र खाली भएर वा सुकेर स्याप्प परेको धान; भित्र चामल नभएको सेप्रो धान; फोस्रो धान; पगटो ।
[पगटो]
npbs2075-10-035776