शब्दकोश प्रविष्टि

पोख

ना.वि.
  1. पोख्ने काम; ओइराइ ।[पोचो] वि.

  2. रद्दी । ना.

  3. नुनिलो माटो भएकोले बोटबिरुवाहरू नउम्रने जमिन; ऊषर जमिन ।

व्युत्पत्ति

[पोख्+अ]

[पोचो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035762
मुद्रित पृष्ठ
804