शब्दकोश प्रविष्टि

पैरा/पैरी

ना.

ना. [पयर+आ/ई] आइमाईले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी ।

रूपान्तर

व्युत्पत्ति

[पयर+आ/ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035729
मुद्रित पृष्ठ
804