शब्दकोश प्रविष्टि

पँतालिस

ना.वि.
  1. चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या; ४५–को अङ्क । वि.

  2. चालिस र पाँचको जोड बराबरको ।

व्युत्पत्ति

[सं. पञ्च+चत्वारिंशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035679
मुद्रित पृष्ठ
802