शब्दकोश प्रविष्टि
पँचो
ना.
ना. दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छरछिमेकीबाट कुनै वस्तु, धन, माल, श्रम आदि लिने काम; पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम; ऐँचोपँचो; सापटी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035676- मुद्रित पृष्ठ
- 802