शब्दकोश प्रविष्टि

पेसेवर/पेसेवार

वि.

वि. [फा. पेशेवर] कुनै पेसामा लागेको; कुनै कामलाई पक्षका रूपमा अँगाल्ने; कुनै व्यवसायमा संलग्न; व्यावसायिक ।

रूपान्तर

व्युत्पत्ति

[फा. पेशेवर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035669
मुद्रित पृष्ठ
802