शब्दकोश प्रविष्टि
पेशीविज्ञान
ना.
ना. मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान; मांसपेशीसम्बन्धी विज्ञान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035655- मुद्रित पृष्ठ
- 802
शब्दकोश प्रविष्टि
ना. मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान; मांसपेशीसम्बन्धी विज्ञान ।
npbs2075-10-035655