शब्दकोश प्रविष्टि

पेवा

ना.वि.

ना. [सं. प्राप्य] कथ्य. प्यावा/प्यावो पनि । १ लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट बढेबढाएको वा माइतीले अथवा मावलीले दिएको धन; दाइजो । वि. २. निजी; व्यक्तिगत ।

व्युत्पत्ति

[सं. प्राप्य]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035650
मुद्रित पृष्ठ
802