शब्दकोश प्रविष्टि
पेरुङ्गो
ना.
ना. [परिङ+ओ] लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो; तामा, च्याउ, माछा, सुङ्गुरको पाठो आदि हाल्नका निम्ति प्रयोग हुने एक प्रसिद्ध वस्तु ।
व्युत्पत्ति
[परिङ+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035640- मुद्रित पृष्ठ
- 801