शब्दकोश प्रविष्टि

पेय

वि.ना.
  1. पिउन सकिने; पिउन हुने; पिउन लायकको । ना.

  2. पिइने (पानी आदि तरल) पदार्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035639
मुद्रित पृष्ठ
801