शब्दकोश प्रविष्टि
पेटेन्ट
ना.वि.
कुनै नयाँ वस्तुको उत्पादन वा बिक्री गर्नका लागि सरकारद्वारा प्राप्त हुने एकाधिकारको स्वीकृति । वि.
त्यस्तो एकाधिकार प्राप्त वा रजिस्टर्ड (वस्तु) ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035617- मुद्रित पृष्ठ
- 801