शब्दकोश प्रविष्टि
पेटे
वि.
पेटको; पेटसम्बन्धी ।
पेटसम्म मात्र आइपुग्ने (लुगा आदि) ।
व्युत्पत्ति
[पेट+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035615- मुद्रित पृष्ठ
- 801
शब्दकोश प्रविष्टि
पेटको; पेटसम्बन्धी ।
पेटसम्म मात्र आइपुग्ने (लुगा आदि) ।
[पेट+ए]
npbs2075-10-035615