शब्दकोश प्रविष्टि

पेटपालो

ना.

ना. पेट पाल्नका लागि गरिने काम; जीविका; निर्वाह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035597
मुद्रित पृष्ठ
800