शब्दकोश प्रविष्टि
पेचपाच
ना.
जाली व्यक्तिको काम; जालझेल; झेलबखेडा ।
व्यङ्ग्योक्तिसहित जिस्किने काम; छेडछाड; छेडपेच ।
पेच ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035585- मुद्रित पृष्ठ
- 800
शब्दकोश प्रविष्टि
जाली व्यक्तिको काम; जालझेल; झेलबखेडा ।
व्यङ्ग्योक्तिसहित जिस्किने काम; छेडछाड; छेडपेच ।
पेच ।
npbs2075-10-035585