शब्दकोश प्रविष्टि

पृष्ठभाग

ना.
  1. शरीरको पछिल्लो भाग; पिठिउँ; पृष्ठ ।

  2. कुनै पनि वस्तु वा कुराको पछिल्लो भाग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035564
मुद्रित पृष्ठ
799