शब्दकोश प्रविष्टि

पृष्ठपोषक

ना.
  1. कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायता पुर्‍याउने वा हौसला दिने व्यक्ति; सहायक; मदतगार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035562
मुद्रित पृष्ठ
799