शब्दकोश प्रविष्टि
पृष्ठ
ना.
शरीरको पछिल्लो भाग; डँडाल्नु; पिठिउँ; पिठिम ।
पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग ।
कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग ।
कुनै वस्तुको माथिल्लो भाग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035558- मुद्रित पृष्ठ
- 799