शब्दकोश प्रविष्टि

पृथा

ना.वि.
  1. पाण्डुकी पत्नी; पाँच पाण्डवकी आमा; कुन्ती । वि.

  2. ठुलो जिउ भएकी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035537
मुद्रित पृष्ठ
799