शब्दकोश प्रविष्टि
पूर्वोपाय
ना.
ना. [सं.] सम्भावित हानिनोक्सानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय; कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै रोकथामका लागि गरिने उपाय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035527- मुद्रित पृष्ठ
- 799