शब्दकोश प्रविष्टि

पूर्वेतर

वि.
  1. पूर्वभन्दा भिन्न किसिमको; पूर्वभन्दा बाहेकको ।

  2. पश्चिमी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035521
मुद्रित पृष्ठ
798