शब्दकोश प्रविष्टि
पूर्वीय
वि.
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको ।
एसियाको; एसियाली ।
भारतीय; भारतेली ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035515- मुद्रित पृष्ठ
- 798
शब्दकोश प्रविष्टि
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको ।
एसियाको; एसियाली ।
भारतीय; भारतेली ।
[सं.]
npbs2075-10-035515