शब्दकोश प्रविष्टि

पूर्वाह्णिक

वि.
  1. दिनको पहिलो भागमा गर्नुपर्ने काम; पूर्वाह्णमा गर्नुपर्ने काम ।

  2. पूर्वाह्णसम्बन्धी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035510
मुद्रित पृष्ठ
798