शब्दकोश प्रविष्टि

पूर्वावश्यक

वि.

वि. [सं.] कुनै योजना वा उद्योगधन्दा सुरु गर्नुभन्दा पहिले आवश्यक; कुनै कार्य गर्नुभन्दा पहिले आवश्यक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035506
मुद्रित पृष्ठ
798