शब्दकोश प्रविष्टि

पूर्वापराधी

ना.

ना. [सं.] पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी; पहिले पनि कसुर गरिसकेको व्यक्ति; पटकपटक अपराध गरिसकेको व्यक्ति; पटके अपराधी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035496
मुद्रित पृष्ठ
798