शब्दकोश प्रविष्टि

पूर्वापर

ना.वि.
  1. अगाडि र पछाडिको भाग; कुनै कुराको आदि– अन्त; छेउटुप्पो । वि.

  2. अगाडि र पछाडिको; आदि र अन्तको ।

  3. पूर्व र पश्चिमको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035495
मुद्रित पृष्ठ
798