शब्दकोश प्रविष्टि

पूर्वाध्ययन

ना.

ना. [सं.] कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035493
मुद्रित पृष्ठ
798